चैत्र ८ गते २०८२ --:--:--
मेनु

एसीसी यू–१९ एसिया कपमा भारत र पाकिस्तान पनि आजै भिड्दै

मेरो आर्थिक मेरो आर्थिक मंसिर २४ गते २०८० ८:३० AM
एसीसी यू–१९ एसिया कपमा भारत र पाकिस्तान पनि आजै भिड्दै

एसीसी यू–१९ एसिया कपमा दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । यस अघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई सात विकेटले र पाकिस्तानले नेपाललाई सात विकेटले हराएका थिए ।

भारत र पाकिस्तानबिचको खेलमा विजयी हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । उक्त खेलमा पराजित हुने टोलीले भने सेमिफाइनल प्रवेशका लागि समूहगत चरणको अन्तिम खेलसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?