फागुन १९ गते २०८२ --:--:--
मेनु

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

मेरो आर्थिक मेरो आर्थिक मंसिर २८ गते २०८० ८:०२ AM
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । दैनिक अन्तर्राष्ट्रिय मुद्राको कारोवारका लागि उक्त मुल्य निर्धारण गरेको हो ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ।

थप जानकारीका लागि तलको लालिकामा हेर्नुहोला:

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?