फागुन १९ गते २०८२ --:--:--
मेनु

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने

मेरो आर्थिक मेरो आर्थिक पौष १३ गते २०८० ७:३७ AM
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ ।

बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

बिहीबारको बहसमा रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज श्रेष्ठको बहस सकिए पछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?