फागुन १९ गते २०८२ --:--:--
मेनु

ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दियो

मेरो आर्थिक मेरो आर्थिक पौष १५ गते २०८० ७:३४ AM
ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दियो

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?