Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

भारी सङ्ख्यामा विज्ञापन : बाग्मती प्रदेश

मेरो आर्थिक
मेरो आर्थिक
माघ ८ गते २०८०
भारी सङ्ख्यामा विज्ञापन : बाग्मती प्रदेश

काठमाण्डाै - बाग्मती प्रदेशको लोकसेवा आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्ने गरी ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।

बाग्मती प्रदेश, प्रदेश लोकसेवा आयोगलले प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि वाग्मती सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।

दरखास्त दिने मिति 2080/10/08 गते देखि 2080/10/28 गते सम्म रहेको छ ।

विस्तृत विवरण :

Add a new comment