फागुन २० गते २०८२ --:--:--
मेनु

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन

मेरो आर्थिक मेरो आर्थिक श्रावण १२ गते २०८१ ६:४२ AM
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गएराती विहीवार निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको उहाँका पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मिर्गौला खराबीका कारण उहाँको मृत्यु भएको हो । उहाँको एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?