फागुन २० गते २०८२ --:--:--
मेनु

यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

मेरो आर्थिक मेरो आर्थिक असाेज ५ गते २०८१ ६:३९ AM
यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे ।

यसैगरी बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने साइत रहेकाे छ । साथै समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?