फागुन ११ गते २०८२ --:--:--
मेनु

उपचारको क्रममा बालगायक सचिन परियारको निधन

मेरो आर्थिक मेरो आर्थिक पौष १८ गते २०८१ १:५३ PM
उपचारको क्रममा बालगायक सचिन परियारको निधन

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बालगायक सचिन परियारको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो ।

भाइरल बालगायकका रुपमा परिचित सचिनले धेरै गीत गाएका छन्, साथै अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।त्यस्तै हास्य टेलिश्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?