फागुन ५ गते २०८२ --:--:--
मेनु

आज इस्लाम धर्मावलम्बीको पर्व इद को अवसरमा सार्वजनिक बिदा

मेरो आर्थिक मेरो आर्थिक चैत्र १७ गते २०८१ ६:५४ AM
आज इस्लाम धर्मावलम्बीको पर्व इद को अवसरमा सार्वजनिक बिदा

नेपाल सरकारले आज इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (इद) को अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

CCI03302025(2).jpg

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?