फागुन ३० गते २०८२ --:--:--
मेनु

त्रिविले विभिन्न पदहरुमा ५०० बढीको विज्ञापन खुलायो

मेरो आर्थिक मेरो आर्थिक जेठ २१ गते २०८२ १:३० PM
त्रिविले विभिन्न पदहरुमा ५०० बढीको विज्ञापन खुलायो

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ ।

विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।

प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ । दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?