प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताएको छ ।
बनेपा । काभ्रेको रोशी गाउँपालिका-९ पिन्थली, बिरुवाडाँडा, कालढुङगामा खहरे खोलाको लेदो आई दुईतर्फी रूपमा विपि राजमार्ग अवरुद्ध भएको छ ।
प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताएको छ ।