पौष ८ गते २०८२ --:--:--
मेनु

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

मेरो आर्थिक मेरो आर्थिक पौष ८ गते २०८२ ५:४४ PM
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका २ जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?