फागुन २० गते २०८२ --:--:--
मेनु

दुर्गा प्रसाई पोखराबाट पक्राउ

मेरो आर्थिक मेरो आर्थिक माघ ५ गते २०८२ ४:५४ PM
दुर्गा प्रसाई पोखराबाट पक्राउ

पोखरा । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

प्रसाईलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौँ लैजाने बताएको छ ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता दिएको विषयमा प्रसाईले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आयोगले साइबर ब्यूरोलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?