फागुन २० गते २०८२ --:--:--
मेनु

रास्वपाबाट ललितपुर-३ मा तोसिमा कार्की उम्मेदवार

मेरो आर्थिक मेरो आर्थिक माघ ५ गते २०८२ ८:३६ PM
रास्वपाबाट ललितपुर-३ मा तोसिमा कार्की उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर- ३ मा डा. तोसिमा कार्कीलाई टिकट दिएको छ ।

तोसिमाले गत निर्वाचनमा सोहि क्षेत्रबाट अत्यधिक मत प्राप्त गर्दै जित हासिल गरेकी थिइन् । उनले एमालेका अमृत खड्कालाई १८ हजार १७३ मत अन्तरले पराजित गरेकी थिइन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?