माघ २५ गते २०८२ --:--:--
मेनु

वरिष्ठ कलाकार सुनील थापाको आज अन्तिम संस्कार गरिदै

मेरो आर्थिक मेरो आर्थिक माघ २५ गते २०८२ ४:२१ PM
वरिष्ठ कलाकार सुनील थापाको आज अन्तिम संस्कार गरिदै

काठमाडौँ । वरिष्ठ कलाकार सुनील थापाको आज अन्तिम संस्कार गरिने भएको छ ।

अन्तिम संस्कार अघि आइतबार चलचित्र विकास बोर्डमा उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई ठुलो संख्यामा कलाकर्मी तथा सर्वसाधारण उपस्थित भएर अन्तिम श्रद्धान्जली दिएका थिए ।  

उनको परिवार मुम्बईमा बस्दै आएकाले उनीहरु काठमाडौँ आएका थिए ।

थापाको शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको थियो । उनका थापाका श्रीमती, एक छोरा र एक छोरी छन्। 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?