फागुन १० गते २०८२ --:--:--
मेनु

संखुवासभा केन्द्रविन्दु भएर भूकम्प

मेरो आर्थिक मेरो आर्थिक फागुन १० गते २०८२ ११:२९ AM
संखुवासभा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । संखुवासभा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आइतबार बिहान ७ बजेर ३१ मिनेट जादा संखुवासभाको रितक आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?