फागुन २१ गते २०८२ --:--:--
मेनु

काँग्रेस सभापति गगन थापाले गरे मतदान

मेरो आर्थिक मेरो आर्थिक फागुन २१ गते २०८२ १०:५९ AM
काँग्रेस सभापति गगन थापाले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।

सभापति थापाले काठमाडौंको मैतीदेवी मन्दिर छेउको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

यसअघि काठमाडौँ-४ बाट उम्मेदवार बनेर जितिरहेका थापा यस निर्वाचनमा सर्लाही- ४ बाट उम्मेदवार बनेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?