फागुन २२ गते २०८२ --:--:--
मेनु

काठमाडौँ- ३ मा रास्वपाका पाण्डे अगाडी, पछि परे कुलमान

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ ८:१९ AM
काठमाडौँ- ३ मा रास्वपाका पाण्डे अगाडी, पछि परे कुलमान

काठमाडौँ । काठमाडौँ- ३ मा रास्वपाका राजुनाथ पाण्डेले अग्रता बनाएका छन् ।

प्राप्त पछिल्लो अपडेट अनुसार पाण्डेले २९६० मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १८४६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका रमेश अर्यालले ५८३ र एमालेका रामेश्वर फुयालले ४५६ मत प्राप्त गरेका छन् ।  

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?