चैत्र १३ गते २०८२ --:--:--
मेनु

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

मेरो आर्थिक मेरो आर्थिक चैत्र १३ गते २०८२ ११:५५ AM
बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?