माघ २२ गते २०८२ --:--:--
मेनु

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०७९ १०:४३ AM

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले आईतवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेलाई वि.सं.२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?