माघ २२ गते २०८२ --:--:--
मेनु

आजको विदेशी मुद्राको विनिमय दर

मेरो आर्थिक मेरो आर्थिक फागुन २३ गते २०७९ ६:४६ AM
आजको विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैँकले मांगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसमा भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ०८ पैसा र बिक्री दर १३९ रूपैयाँ ७१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ २५ पैसा र बिक्री दर १५७ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?