माघ २२ गते २०८२ --:--:--
मेनु

खैरो हेरोइनसहित कञ्चनपुरबाट दुईजना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक चैत्र २८ गते २०७९ ७:१५ AM
खैरो हेरोइनसहित कञ्चनपुरबाट दुईजना पक्राउ

प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलारीगाउँ घर भएका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले मोटरसाइकल चेकजाँच गर्दा १ ग्राम ४८ मिलिग्राम खैरो हेरोइन भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?