माघ २२ गते २०८२ --:--:--
मेनु

जुवातास खेलिरहेका हाेटल संचालकसहित ५ जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक जेठ २६ गते २०८० १२:२३ PM
जुवातास खेलिरहेका हाेटल संचालकसहित ५ जना पक्राउ

लमही नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । होटल संचालक ४० वर्षीया पार्वती खड्कासहित ५ जनालाई पक्राउ गरेको हो ।

विशेष सुचनाकाे आधारमा प्रहरीले उनीहरूलाइ नगद ९८ हजार ३० रूपैँया र १ बुक ताससहित बिहिबार राति पक्राउ गरेकाे हाे। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?