पश्चिमि क्षेत्रमा वर्षाको सम्भावना, उपत्यकामा भने खासै प्रभाव नपर्ने
मेरो आर्थिक
माघ १६ गते २०८०
समयः २:५० pm
नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पोखरादेखि पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षा हुने सम्भावना देखिएको छ । लामो समय हिउँदे वर्षा नहुँदा त्यस क्षेत्रका वासिन्दाहरु मर्कामा परेका छन् ।