फागुन २० गते २०८२ --:--:--
मेनु

फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय

मेरो आर्थिक मेरो आर्थिक माघ १६ गते २०७९ ८:२७ AM
फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।
साथै उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?