Skip to content
logo
पौष ११ गते २०८१ समयः

संसदमा हरि ढकालले किन गरे मौनधारण ?

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र २४ गते २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शून्य समयमा मौनधारण गरेका छन् ।

प्रतिनिधिसभा नियमावली अनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा बोल्न उभिएका सांसद ढकालले भने, ‘सम्माननीय सभामुख महोदय’भनेर मौन बस्नु भयो र पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गरे ।

Add a new comment