Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १३ गते २०८०
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि जारी छ ।

बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुने बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको जनाइएको छ।

Add a new comment