सरकारद्वारा राष्ट्रपतिको उपचारको खर्च बापत १० लाख प्रदान
मेरो आर्थिक
पौष ५ गते २०८०
समयः ९:१९ pm
नेपाल सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारको खर्च बापत थप ९ लाख ९५ हजार ९३५ रुपैयाँ उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपचारको खर्चबापत राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ बमोजिम आर्थिक सहायता उपलब्ध गराएको हो ।