फागुन २० गते २०८२ --:--:--
मेनु

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु

मेरो आर्थिक मेरो आर्थिक पौष ११ गते २०८० ७:४८ AM
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुने भएको छ । आज बिहान ११ बजेदेखि शुरु हुने भनिएको बैठक लगातार तीनसम्मका लागि तय गरिएको हो ।

बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको बताइएको छ । यसअघिको सचिवालय बैठकमा नेताहरू ७० वर्षे हद हटाउने गरी विधान संशोध गर्न सहमति भएका थिए ।

एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । केन्द्रीय कमिटीमा यो विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?