फागुन २० गते २०८२ --:--:--
मेनु

आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

मेरो आर्थिक मेरो आर्थिक माघ १६ गते २०८० ८:२३ AM
आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।

२६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्ने तर औपचारिक कार्यक्रम भने हुनेछैन। आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?