फागुन २० गते २०८२ --:--:--
मेनु

संघीय संसदको महासचिव पदमा पद्मप्रसाद पाण्डे नियुक्त

मेरो आर्थिक मेरो आर्थिक माघ २४ गते २०८० २:०३ PM
संघीय संसदको महासचिव पदमा पद्मप्रसाद पाण्डे नियुक्त

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार पाण्डेलाई संघीय संसदको महासचिवमा नियुक्त गरेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।

डिसेम्बर १०, २०२३ मा पूर्वमहासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवमा नियुक्ति गरेका थिए।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?