सुरेन्द्रराजलाई विश्वासको मत, गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

सुरेन्द्रराजलाई विश्वासको मत, गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार

मेरो आर्थिक मेरो आर्थिक जेठ २९ गते २०८१

गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए ।