राष्ट्रियसभा बैठक आइतबारै दिउँसो साढे ३ बजे बस्ने गरी सर्‍यो : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

राष्ट्रियसभा बैठक आइतबारै दिउँसो साढे ३ बजे बस्ने गरी सर्‍यो

मेरो आर्थिक मेरो आर्थिक चैत्र १६ गते २०८१

एक बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसकेपछि साढे ३ बजे बस्नेगरी समय निर्धारण भएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षीले सरकारको जवाफ माग्दै दुवै सदनका बैठक अवरोध गर्दै आएका छन् ।

आइतबार सवा एक बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक आइतबारै दिउँसो साढे ३ बजे बस्ने गरी सरेको छ ।