मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२

काठमाडौँ । असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ ।

सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेका हुन् ।

असर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले असोज १५ गतेको दिनलाई राष्ट्रिय चलचित्र दिवसको रुपमा मनाउने निर्णय लगायतका १५ निर्णय सार्बजनिक गरिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?