काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको प्रधानमन्त्री सुशिला कार्कीसहितको तीन दलका शिर्ष नेताहरुको छलफल जारी रहेको छ ।
शित्तल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेको छ ।
छलफल फागुन २१ का लागि तोकिएको निर्वाचनलाई सल्फ बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ ।













