फागुन २२ गते २०८२ --:--:--
मेनु

धादिङ- १ मा रास्वपाकी आशिका तामाङको शुरुवाती अग्रता

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ ८:३४ AM
धादिङ- १ मा रास्वपाकी आशिका तामाङको शुरुवाती अग्रता

काठमाडौँ । धादिङ- १ को मतगणना शुरु भएको छ । प्राप्त पछिल्लो मतगणना विवरण अनुसार रास्वपाकी आशिका तामाङले शुरुवाती अग्रता बनाएकी छन् ।

आशिकाले ५५४ मत प्राप्त गरेकी छन् भने नेकपाका राजेन्द्र पाण्डेले ३३६ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका भुमि त्रिपाठीले २९५ मत प्राप्त गरेका छन् । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?