काठमाडौँ । भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीले अग्रता बढाएका छन् ।
प्राप्त पछिल्लो मतगणनाको अपडेट अनुसार खत्रीले ३०६० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका महेश बस्नेतले १५७३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका कविर राणाले १६८ मत प्राप्त गरेका छन् ।













