काठमाडौँ । लमजुङमा नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार गुरुङले २६५८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली काँग्रेसका गमप्रसाद गुरुङले २२७५ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा रास्वपाका धर्मराज केसीले २१८३ मत प्राप्त गरेका छन् भने नेकपाका हरिजंग तामाङले ४३८ मत पाएका छन् ।












