फागुन २३ गते २०८२ --:--:--
मेनु

रसुवामा काँग्रेसका मोहन आचार्य विजयी

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ १०:३७ PM
रसुवामा काँग्रेसका मोहन आचार्य विजयी

काठमाडौँ ।  रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् ।

आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गरेका छन् । 

आचार्य रसुवाबाट यसअघि २०७४ र २०७९ मा पनि विजयी भएका थिए । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?