फागुन २३ गते २०८२ --:--:--
मेनु

सर्लाही- ४ मा अमरेशको अग्रता कायमै, गगन थापा पछाडी

मेरो आर्थिक मेरो आर्थिक फागुन २३ गते २०८२ ७:२७ AM
सर्लाही- ४ मा अमरेशको अग्रता कायमै, गगन थापा पछाडी

काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन्  ।

पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले ११ हजार ३८३ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले ६ हजार ९५२  मत प्राप्त गर्दै पछाएका छन्  । अमरेशभन्दा गगन हाल ४४३१ मतले पछि रहेका छन्  । 

त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले १९६७ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले ८४० मत प्राप्त गरेका छन् ।

त्यस्तै सर्लाहीका अन्य तिनै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अगाडी रहेका छन्  । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?