चैत्र १३ गते २०८२ --:--:--
मेनु

मन्त्रीको सूचीबाट हटाइयो अमरेशको नाम

मेरो आर्थिक मेरो आर्थिक चैत्र १३ गते २०८२ १:२२ PM
मन्त्रीको सूचीबाट हटाइयो अमरेशको नाम

काठमाडौँ । सर्लाही-४ बाट सांसद बनेका डा. अमेरेश कुमार सिंह मन्त्री नबन्ने भएका छन ।

यस अघि रास्वपाको मन्त्री बन्ने सूचीमा सिंह उद्योगमन्त्री बन्ने भनिएको भएपनि अन्तिम समयमा उनको नाम हटाइएको स्रोतले जानकारी दिएको छ । अब उद्योग मन्त्रालय प्रधानमन्त्री बालेन शाहले नै राख्ने बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?