फागुन २६ गते २०८२ --:--:--
मेनु

कालिका लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश घोषणा

मेरो आर्थिक मेरो आर्थिक माघ ९ गते २०७९ ६:३९ AM
कालिका लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश घोषणा

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको (कर प्रयोजनार्थ) १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। माघ ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?