फागुन २६ गते २०८२ --:--:--
मेनु

करिब ९० हजारले मात्रै पाउने कालिञ्चोक दर्शनको आईपीओ यहि साता बाँडफाँट हुदै

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०७९ ११:०६ AM
करिब ९० हजारले मात्रै पाउने कालिञ्चोक दर्शनको आईपीओ यहि साता बाँडफाँट हुदै

कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको शेयर यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले यहि साता शेयर बाँडफाँट हुने जनाएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ८९ हजार ६४० जनाले मात्रै शेयर पाउनेछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?