आदर्श लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा
![मेरो आर्थिक](https://meroaarthik.com/wp-content/litespeed/avatar/1d16ecb897c0a09b2ed2fc5b1a6b9401.jpg)
मेरो आर्थिक
माघ १९ गते २०७९
समयः ७:१८ am
![आदर्श लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा](https://meroaarthik.com/wp-content/uploads/2023/01/Dividend-image-e1673507309457.jpg)
लघुवित्तको बुधबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो । आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तकोे आगामि वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन ।