फागुन २५ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

मेरो आर्थिक मेरो आर्थिक फागुन ३ गते २०७९ १०:३३ AM

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १३.९० अंकको गिरावट आएको छ । कारोबार समयमा परिसूचक बढेपनि अन्तिम समयमा ओरालो लाग्दै दोहोरो अंकको गिरावटसँगै बन्द भएको हो

परिसूचक २०९१ अंकमा आएर रोकिएको छ । परिसूचक दोहोरो अंकले घट्दा आज १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसक्रममा ४८ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी सबै समूह घटेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?