फागुन २५ गते २०८२ --:--:--
मेनु

स्वावलम्बन लघुवित्तको लाभांश वितरण आज मात्र

मेरो आर्थिक मेरो आर्थिक फागुन ८ गते २०७९ ५:५६ AM
स्वावलम्बन लघुवित्तको लाभांश वितरण आज मात्र

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गने सोमबार अन्तिम दिन रहेको छ ।

संस्थाको फागुन १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ६.०५२ प्रतिशत नगद कर सहित गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?