फागुन २५ गते २०८२ --:--:--
मेनु

नेप्से परिसूचकमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक फागुन १० गते २०७९ १०:५५ AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता शेयर ३९ हजार नौ सय ९६ पटक खरिद बिक्री हुँदा रु एक अर्ब ८० करोड ३२ लाख ८२ हजार बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?