फागुन २५ गते २०८२ --:--:--
मेनु

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

मेरो आर्थिक मेरो आर्थिक फागुन २८ गते २०७९ ७:२८ AM
आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

आज आइतबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले साधारण सेयर आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको थियो ।

अवधिमा १ लाख ६९ हजार ७६५ कित्ता सेयर बिक्री गरेको थियो । आईपीओमा करिब १५ लाख ३८ हजार जनाले आवेदन दिएका थिए । जसमा २ हजार ३०२ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले बिक्री खुलाएको भन्दा धेरै आवेदन परेपनि ‘लक्कि ड्र’मार्फत सेयर बाँडफाँट गरिएको थियो । जसमा करिब १६ हजार ९७६ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?