फागुन २५ गते २०८२ --:--:--
मेनु

प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ

मेरो आर्थिक मेरो आर्थिक चैत्र २ गते २०७९ ५:५६ AM
प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ

प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?