गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । १० चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित पछि वितरण गरिनेछ ।












